ne_tw/bible/names/lebanon.md

29 lines
2.4 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# लेबानन
## परिभाषा:
लेबानान भनेको उत्तरी इस्राएलको भूमध्यसागरको तटीय क्षेत्रमा रहेको सुन्दर पवर्तहरूले भरिएको क्षेत्र हो । बाइबलीय समयमा, यो क्षेत्रचाहिँ रुखपातले लटरम्म ढाकिएको थियो ।
परमेश्‍वरको भवनलाई निर्माण गर्नको लागि राजा सुलेमानले देवदारुका काठपातहरूलाई ल्याउनको निम्ति आफ्ना मानिसहरूलाई लेबाननतिर पठाएका थिए ।
प्राचीन लेबाननमा फोनिकेहरूले बसोबास गर्दथे र उनीहरू जहाजहरू बनाउनमा सिपालु थिए र ती जहाजहरूद्वारा व्यापारलाई प्रवर्दन गर्थे ।
टायर तथा सिदोनका सहरहरू लेबाननमा नै थिए । अनि यिनै सहरहरूमा पहिलोपटक बहुमूल्य गुलाबी रंगलाई प्रयोग गरिएको थियो ।
* King Solomon sent workers to Lebanon to harvest cedar trees for use in building Gods temple.
* Ancient Lebanon was inhabited by Phoenician people, who were skilled builders of ships that were used for a successful trading industry.
* The cities of Tyre and Sidon were located in Lebanon. It was in these cities that a valuable purple dye was first used.
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः देवदार, साइप्रस, फिर, फोनिसिया)
## बाइबलका सन्दर्भहरूः
* १ राजा ४ः३२-३४
* २ इतिहास २ः८-१०
* व्‍यवस्‍था १ः७-८
* भजनसंग्रह २९ः३-५
* जकरीया १०ः८-१०
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H3844