ne_tw/bible/names/leah.md

25 lines
2.2 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# लेहा
## तथ्यहरू:
लेआ याकूबकी एक पत्नी थिइन्। तिनी राहेलकी जेठी बहिनी थिइन् र याकूबका छ जना छोराहरू रूबेन, शिमोन, लेवी, यहूदा, इस्साकार र जबूलूनकी आमा थिइन्। तिनी याकूबकी छोरी दीनाकी आमा पनि थिइन्।
* उत्पत्तिको पुस्तकले लेआका पिता लाबानले राहेलसित विवाह गर्नुअघि नै याकूबलाई कसरी विवाह गर्न बहकाए भन्ने कथा बताउँछ।
* पति याकूबले राहेललाई तिनलाई भन्दा बढी प्रेम गरे तापनि परमेश् वरले लेआलाई धेरै सन्तान दिएर प्रशस्त आशिष् दिनुभयो ।
* लेआ राजा दाऊद र येशू दुवैकी पुख्र्यौली आमा हुन् ।
(अनुवाद सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(See also: [Jacob](../names/jacob.md), [रूबेन](../names/reuben.md), [शिमियोन](../names/simeon.md), [लेवी](../names/levite.md), [Judah](../names/judah.md), [इस्‍साखार](../names/issachar.md), [जबूलून](../names/zebulun.md), [लाबान](../names/laban.md), [राहेल](../names/rachel.md), [इस्राएलका बाह्र कुल](../other/12tribesofisrael.md))
## बाइबलका सन्दर्भहरूः
* [उत्पत्ति 29:17] (rc://*/tn/help/gen/29/17)
* [उत्पत्ति 29:28] (rc://*/tn/help/gen/29/28)
* [उत्पत्ति 31:6] (rc://*/tn/help/gen/31/06)
* [रूथ 4:11](rc://*/tn/help/rut/04/11)
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H3812