26 lines
1.6 KiB
Markdown
26 lines
1.6 KiB
Markdown
# लेमेख
|
||
|
||
## तथ्यहरूः
|
||
|
||
उत्पत्तिको पुस्तकमा दुई जना व्यक्तिहरूका नाउँ लेमेख थियो ।
|
||
|
||
* उल्लेख गरिएको पहिलो लेमेख कैयिनको सन्तान थिए । आफूलाई चोट पुर्याएकोमा एक जना मान्छेलाई मारेको बारे उसले आफ्नो दुई पत्नीहरूसँग गर्व गरे ।
|
||
* दोस्रो लमेख शेतको सन्तान थियो । उनी नोआ पिता पनि थिए ।
|
||
|
||
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
|
||
|
||
(यो पनि हेर्नुहोस्: [कयिन](../names/cain.md), [नोआ](../names/noah.md), [शेत](../names/seth.md))
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* [उत्पत्ति ४ः१८-१९](rc://*/tn/help/gen/04/18)
|
||
* [उत्पत्ति ४ः२४](rc://*/tn/help/gen/04/24)
|
||
* [उत्पत्ति ५ः२५](rc://*/tn/help/gen/05/25)
|
||
* [उत्पत्ति ५ः२९](rc://*/tn/help/gen/05/29)
|
||
* [उत्पत्ति ५ः३१](rc://*/tn/help/gen/05/31)
|
||
* [लूका ३ः३६](rc://*/tn/help/luk/03/36)
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: H3929, G29840
|