29 lines
1.7 KiB
Markdown
29 lines
1.7 KiB
Markdown
# लबान
|
||
|
||
## परिभाषा:
|
||
|
||
पुरानो नियममा, लबान याकूबका ससुरा थिए । याकूबले लबानकी छोरी राहेललाई विवाह गर्न चाहेका थिए ।
|
||
|
||
* याकूब लबानको परिवारसँग पदान आराममा बस्थे । अनि लबानको छोरीलाई विवाह गर्ने शर्तमा तिनका भेडाबाख्राहरूको रेखदेख गर्थे ।
|
||
* लबानको छोरी राहेललाई आफ्नी पत्नी बनाउन याकूबको प्राञमिकता थियो।
|
||
* लबानले उनको आफ्नो जेठी छोरी लेहालाई राहेलको सट्टामा विवाह गरिदिए र तिनलाई छक्काए ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः याकूब, नाहोर, लेआ, राहेल)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* उत्पत्ति २४ः३०
|
||
* उत्पत्ति २४ः५०
|
||
* उत्पत्ति २७ः४३
|
||
* उत्पत्ति २८ः१-२
|
||
* उत्पत्ति २९ः५
|
||
* उत्पत्ति २९ः१३
|
||
* उत्पत्ति ३०ः२६
|
||
* उत्पत्ति ४६ः१६-१८
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H3837
|