ne_tw/bible/names/kedesh.md

23 lines
1.4 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# कादेश
## परिभाषा:
कादेश भनेको कनानी सहर थियो जुन कनानमा प्रवेश गर्ने क्रममा इस्राएलद्वारा लिइएको थियो ।
* कादेश इस्राएलको उत्तरी भागमा पर्दथ्यो र नप्‍तालीहरूको जातिलाई त्यो दिइएको थियो ।
* कादेश भनेको शरणार्थीको सहरको रूपमा अलग गरिएको थियो र त्यो लेवी पूजाहारीहरूको निम्ति बस्‍ने एउटा सहर पनि थियो ।
अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)
(हेर्नुहोस्ः कनान, हेब्रोन, लेवी, नप्‍ताली, पूजारी, शरणस्‍थान, शेकेम, इस्राएलका बाह्र कुल)
## बाइबलका सन्दर्भहरूः
* १ इतिहास ६ः७२
* यहोशू १९ः३७
* न्‍यायकर्ता ४ः१०
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H6943, H7191