ne_tw/bible/names/kedar.md

22 lines
1.8 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# केदार
## परिभाषा:
केदार इस्माएलको माइलो छोरो थियो र ऊबाट एउटा ठुलो जाति निस्किेको थियो । त्यसरी नै केदार नामक एउटा महत्वपूर्ण सहर पनि रहेको थियो ।
* पलिश्तिीको दक्षिणी सीमानाको नजीक रहेको अरबको उत्तरी भागमा केदार नामक सहर अवस्थित थियो । बाइबलीय समयमा, त्यसको महानता तथा सुन्दरताले यो सहर प्रख्यात थियो ।
* “केदारको अन्ध्यारो तम्बू,” भन्‍ने वाक्याँशले बाख्राको कालो रौंबाट बनाइएका तम्बूहरूलाई सङ्केत गर्दछ जसमा केदारका मानिसहरू बस्दथे ।
* “केदारको महिमा,” भन्‍ने वाक्याँशले उक्त सहर तथा त्यसमा रहेका मानिसहरूको महानतालाई सङ्केत गर्दछ ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः अरब, बाख्रा, इश्‍माएल, बलिदान)
## बाइबलका सन्दर्भहरूः
* श्रेष्‍ठगित १ः५
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H6938