28 lines
1.8 KiB
Markdown
28 lines
1.8 KiB
Markdown
# कादेश
|
||
|
||
## परिभाषा:
|
||
|
||
कादेश वा कादेश-बार्निया भनेको इस्राएलको इतिहासको महत्वपूर्ण सहर हो र अहिले यो सिरियामा पर्दछ ।
|
||
|
||
* कादेश भनेको जीन मरुभूमिको बीचमा रहेको समुद्र थियो ।
|
||
* अब्राहामले कादेश हुँदो यात्रा गरेका थिए ।
|
||
* मरुभूमिको यात्रामा इस्राएलले कादेशमा बसोबास गरेको थियो ।
|
||
* चट्टानबाट पानी निकाल्ने सम्बन्धमा परमेश्वरले दिनुभएको निर्देशनप्रति अनाज्ञाकारी रहेको कारण कादेशमा रहेको प्रतिज्ञाको भूमिमा प्रवेश गर्नबाट मोशालाई इन्कार गरिएको थियो ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः मरुभूमी, एदोम, पवित्र)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* इजकिएल ४८ः२८
|
||
* उत्पत्ति १४ः७-९
|
||
* उत्पत्ति १६ः१४
|
||
* उत्पत्ति २०ः१-३
|
||
* यहोशू १०ः४०-४१
|
||
* गन्ती २०ः१
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H4809, H6946, H6947
|