ne_tw/bible/names/judea.md

35 lines
3.5 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# यहूदिया
## तथ्यहरूः
“यहूदिया” शब्दले प्राचीन इस्राएलको भूमिको एउटा क्षेत्रलाई जनाउँछ । यसलाई कहिलेकाहीँ साँघुरो र व्यापक दुवै अर्थमा प्रयोग गरिन्छ ।
* प्राचीन इस्राएलको दक्षिणी भाग अर्थात् मृत सागरको पश्‍चिममा अवस्थित प्रान्तलाई मात्र जनाउन कहिलेकाहीँ साँघुरो अर्थमा “यहूदिया” शब्दलाई प्रयोग गरिन्छ । केही अनुवादहरूले यसलाई “यहूदिया” प्रान्त भन्छन् ।
* कति पल्ट “यहूदिया” शब्दलाई व्यापक अर्थमा प्रयोग गरिन्छ र यसले गालील, सामरिया, पेरिया, इदुमिआ र यहूदिया (यहूदा) लगायतका प्राचीन इस्राएलका सम्पूर्ण प्रान्तहरूलाई जनाउँछ ।
* अनुवादकहरूले भिन्‍नतालाई प्रस्ट पार्न चाहन्छन् भने व्यापक अर्थमा यसलाई "यहूदिया देश" भनी अनुवाद गर्न सकिन्छ र साँघुरो अर्थमा यसलाई “यहूदिया प्रान्त” वा "यहूसा प्रान्त" भनी अनुवाद गर्न सकिन्छ, किनकि यो प्राचीन इस्राएल देशको एउटा भाग थियो जहाँ सुरुमा यहूदा कुल बस्‍ने गर्थ्यो ।
(अनुवादका निम्ति सुझावहरूः [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यो पनि हेर्नुहोस्: [गालील](../names/galilee.md), [एदोम](../names/edom.md), [यहूदा](../names/judah.md), [यहूदा](../names/kingdomofjudah.md), [सामरिया](../names/samaria.md))
## बाइबलका सन्दर्भहरूः
* [१ थेसलोनिकी २ः१४](rc://*/tn/help/1th/02/14)
* [प्रेरित २ः९](rc://*/tn/help/act/02/09)
* [प्रेरित ९ः३२](rc://*/tn/help/act/09/32)
* [प्रेरित १२ः१९](rc://*/tn/help/act/12/19)
* [यूहन्‍ना ३ः२२-२४](rc://*/tn/help/jhn/03/22)
* [लूका १ः५](rc://*/tn/help/luk/01/05)
* [लूका ४ः४४](rc://*/tn/help/luk/04/44)
* [लूका ५ः१७](rc://*/tn/help/luk/05/17)
* [कर्कूस १०ः१-४](rc://*/tn/help/mrk/10/01)
* [मत्ती २ः१](rc://*/tn/help/mat/02/01)
* [मत्ती २ः५](rc://*/tn/help/mat/02/05)
* [मत्ती २ः२२-२३](rc://*/tn/help/mat/02/22)
* [मत्ती ३ः१-३](rc://*/tn/help/mat/03/01)
* [मत्ती १९ः१](rc://*/tn/help/mat/19/01)
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: G24530