24 lines
2.3 KiB
Markdown
24 lines
2.3 KiB
Markdown
# यहूदा (याकूबका छोरा)
|
||
|
||
## तथ्यहरूः
|
||
|
||
याकूबका छोरा यहूदा येशूका बाह्र जना नजिकका चेलाहरूमध्ये एक थिए । यिनी र यहूदा स्करियोत उही मानिस होइनन् भन्ने ख्याल गर्नुहोस् ।
|
||
|
||
* अक्सर बाइबलमा उही नाउँ धारण गरेका मानिसहरूलाई छुट्टाउन तिनीहरू कसका छोराहरू थिए भनी उल्लेख गरिन्थ्यो । यहाँ यहूदालाई याकूबका छोरा भनेर पहिचान गरिएको छ ।
|
||
* यहूदा नाउँ गरेका अर्का मानिस येशूका भाइ थिए ।
|
||
* “यहूदा” भनिने नयाँ करारको पुस्तक सम्भवतः येशूका भाइ यहूदाद्वारा लेखिएको तियो, किनकि तिनले आफैलाई “याकूबका भाइ” भनी चिनाउँछन् । याकूब येशूका अर्का भाइ थिए ।
|
||
* याकूबका छोरा यहूदा अर्थात् येशूका चेलाद्वारा पनि यहूदाको पुस्तक लेखिएको हुन सक्छ ।
|
||
|
||
(अनुवादका निम्ति सुझावहरू: [नामहरू अनुवाद गर्नु](rc://*/ta/man/translate/translate-names))
|
||
|
||
(यो पनि हेर्नुहोस्: [याकूब (जब्दियाका छोरो)](../names/jamessonofzebedee.md), [यअूदा स्करियोत](../names/judasiscariot.md), [छोरो](../kt/son.md), [बाह्र जना](../kt/thetwelve.md))
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* [प्रेरित १ः१२-१४](rc://*/tn/help/act/01/12)
|
||
* [लूका ६ः१४-१६](rc://*/tn/help/luk/06/14)
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: G24550
|