30 lines
3.1 KiB
Markdown
30 lines
3.1 KiB
Markdown
# यहूदा
|
||
|
||
## तथ्यहरूः
|
||
|
||
यहूदा याकूबका काइलो छोरो थिए । तिनी लेआका काइलो छोरो थिए । तिनका सन्तानहरू इस्राएलका कुलहरूमध्ये एक बने ।
|
||
|
||
* यहूदाका सन्तानहरूलाई "यहूदा कुल" वा "यहूदा"को रूपमा चिनिन्छ ।
|
||
* उनको नाम हिब्रू शब्दको अर्थ "प्रशंसा"सँग मिल्दोजुल्दो छ ।
|
||
* यहूदाको कुल यरूशलेम सहरको दक्षिणमा पर्ने पहाडी क्षेत्र समेत कनानको दक्षिणी भागमा बसोबास गरे । भूमिको क्षेत्रको नामको रूपमा प्रयोग गर्दा, "यहूदा" शब्दले यहूदाको कुललाई दिइएको भूमिलाई बुझाउँछ ।
|
||
* पुरानो करारमा, यहूदा नामलाई कहिलेकाहीँ इस्राएलको सम्पूर्ण दक्षिणी राज्यलाई जनाउन प्रयोग गरिन्छ (जसरी एफ्राइमलाई पनि कहिलेकाहीँ सम्पूर्ण उत्तरी राज्यलाई जनाउन प्रयोग गरिन्छ ।)।
|
||
* राजा दाऊद, राजा सोलोमन र दक्षिणी राज्यका सबै राजाहरू यहूदाका सन्तानहरू थिए । येशू पनि यहूदाका सन्तान हुनुहुन्थ्यो ।
|
||
* “यहूदी” र "यहूदिया" शब्द “यहूदा” नाउँबाट आउँछ ।
|
||
|
||
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
|
||
|
||
(यो पनि हेर्नुहोस्: [इस्राएलका बाह्र कुलहरू](../other/12tribesofisrael.md), [यहूदा(राज्य)](../names/kingdomofjudah.md), [यहूदी](../kt/jew.md), [यहूदिया](../names/judea.md), [याकूब](../names/jacob.md), [लेआ](../names/leah.md))
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* [१ इतिहास २ः१-२](rc://*/tn/help/1ch/02/01)
|
||
* [१ राजा १ः९](rc://*/tn/help/1ki/01/09)
|
||
* [उत्पत्ति २९ः३५](rc://*/tn/help/gen/29/35)
|
||
* [उत्पत्ति ३८ः२](rc://*/tn/help/gen/38/02)
|
||
* [लूका ३ः३३](rc://*/tn/help/luk/03/33)
|
||
* [रूत १ः२](rc://*/tn/help/rut/01/02)
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: H3063
|