ne_tw/bible/names/jotham.md

25 lines
2.4 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# योताम
## परिभाषा:
पुरानो करारमा योताम नाउँ गरेका तिन जना मानिस छन् ।
* योताम नाउँ गरेका एक जना मानिस गिदोनका कान्छा छोरा थिए । योतामले आफ्ना दाजु अबीमेलेकलाई पराजित गर्न मदत गरे । अबीमेलेकले छलपूर्वक आफ्ना बाँकी सबै दाजुभाइको हत्या गरेका थिए ।
* योताम नाउँ गरेका अर्का मानिस यहूदाका राजा थिए जसले सोर्‍ह वर्ष राज्य गरे । तिनी आफ्ना पिता उज्जियाह (अर्थात् अजर्याह) को मृत्युपश्‍चात् राजा बनेका थिए ।
* आफ्ना पितालेझैँ राजा योतामले परमेश्‍वरको आज्ञा माने र तिनी एक असल राजा थिए ।
* तथापि तिनका पितालेझैँ तिनले पनि मूर्तिपूजा गर्ने स्थानहरूलाई हटाएनन् जसले गर्दा तिनका मानिसहरू पछि फेरि परमेश्‍वरबाट तर्के । मूर्तिपूजाको अर्को नतिजा यही थियो कि योतामका छोरा आहाज दुष्‍ट राजा बने ।
* योताम मत्तीको पुस्तकमा अभिलिखित येशू ख्रीष्‍टको वंशावलीमा सूचीकृत पूर्वजहरूमध्ये एक हुन् ।
(हेर्नुहोस्ः गिदोन, उज्जियाह, अजर्याह, आहाज, अबीमेलेक)
## बाइबलका सन्दर्भहरूः
* २ इतिहास २६ः२१
* २ राजा १५ः५
* यशैया १ः१
* न्‍यायकर्ता ९ः५-६
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H3147