ne_tw/bible/names/josephot.md

36 lines
4.3 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# योसेफ (पुक)
## परिभाषा:
योसेफ याकूबका एघारौँ छोरा थिए र तिनी आफ्नी आमा राहेलका जेठा छोरा थिए । तिनका  दुई छोराहरू एफ्राइन र मनश्‍शेका सन्‍तानहरू इस्राएलका ुई कुलहरू भए।
* हिब्रू नाम योशेफ  दुबै हिब्रू शब्‍द जसको अर्थ "थप्‍नु, बढाउनु" र अर्को हिब्रू शब्‍दको अर्थ "बटुल्‍नु, लैजानु" सगँ मिल्‍दोलुल्‍दो छ।
* उत्‍पत्तिको पुस्‍तकको ठूलो भाग योसेफको कथामा समर्पित छ, कसरी उनले आफ्‍ना कठिनाईहरूमा परमेश्‍वप्रति वफादार रहनुभयो र मिश्रमा दास हुन बेचेका आफ्‍ना भाईहरूलाई क्षमा गर्नुभयो।
* अन्‍ततः परमेश्‍वरले योसेफलाई मिश्रको दोस्रो सर्वोच्‍च स्‍थानमा राख्‍नुभयो र उनलाई मिश्र र वरपरका राष्‍ट्रहरूका मानिसहरूलाई बचाउनको लागि प्रयोग गर्नुभयो जब त्‍यहाँ खानाको भोकमारी थियो। योसेफले आफ्‍नो परिवारलाई भोकै मर्नबाट बचाउन मदत गरे र तिनीहरूलाई मिश्रमा आफूसगैँ बस्‍न ल्‍याए।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः इस्राएलका बाह्र कुल, एफ्राइम, मनश्‍शे, याकूब, राहेल)
## बाइबलका सन्दर्भहरूः
* उत्पत्ति ३०:२२-२४
* उत्पत्ति ३३:१-३
* उत्पत्ति ३७:१-२
* उत्पत्ति ३७:२३-२४
* उत्पत्ति ४१:५५-५७
* यूहन्‍ना ०४:४-५
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (०८-०२) योसेफका दाजुहरूले तिनलाई घृणा गर्थे, किनकि तिनका पिताले तिनलाई सबैभन्दा बढी माया गर्थे र योसेफले आफू तिनीहरूका शासक भएको सपना देखेका थिए ।
* (०८-०४) दासदासीको व्यापार गर्नेहरूले योसेफलाई मिश्रमा लिगे ।
* (०८-०५) झ्यालखानामा पनि योसेफ परमेश्‍वरप्रति विश्‍वासयोग्य रहे र परमेश्‍वरले तिनलाई आशिष् दिनुभयो ।
* (०८-०७) परमेश्‍वरले योसेफलाई सपनाहरूको अर्थ खोल्ने क्षमता दिनुभएको थियो । त्यसैले, फारोले योसेफलाई झ्यालखानाबाट झिकाए ।
* (०८-०९) सात वर्षसम्म फसल राम्रो हुँदा योसेफले मानिसहरूलाई अन्‍न थुपार्न लगाए ।
* (०९-०२) मिश्रीहरूले योसेफ र तिनले उनीहरूलाई गरेको सहयोगलाई सम्झेनन् ।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H3084, H3130, G25000, G25010