34 lines
3.3 KiB
Markdown
34 lines
3.3 KiB
Markdown
# यर्दन नदी
|
||
|
||
## तथ्यहरूः
|
||
|
||
यर्दन नदी उत्तरदेखि दक्षिणतर्फ बहने नदी हो र यसले कनान देशको पूर्वी सिमानाको काम गर्छ ।
|
||
|
||
* आज यर्दन नदीले इस्राएलको पश्चिमपट्टि जोर्डनबाट जोर्डनको पूर्वपट्टि इस्राएलबाट सीमा छुट्टाएको छ ।
|
||
* यर्दन नदीको पानी गालील समुद्र हुँदै मृत सागरमा गएर अन्त हुन्छ ।
|
||
* यहोशूले इस्राएलीहरूलाई नेतृत्व गरेर कनानमा लैजाँदा उनीहरूले यो नदी तर्नुपर्थ्यो । नदी सामान्य रूपमा तर्नको निति अति गहिरो थियो, तर परमेश्वरले आश्चर्यपूर्ण तवरले नदीको बहावलाई रोकिदिनुभयो ताकि मानिसहरू पार तरेर किनारासम्म पुग्न सकून् ।
|
||
* प्रायः बाइबलमा यर्दन नदीलाई "यर्दन" भनी उल्लेख गरिन्छ ।
|
||
|
||
(यप पनि हेर्नुहोस्: [कनान](../names/canaan.md), [खारासागर (मृतसागर)](../names/saltsea.md), [गालील समुद्र](../names/seaofgalilee.md))
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* [उत्पत्ति ३२ः९-१०](rc://*/tn/help/gen/32/09)
|
||
* [यूहन्ना १ः२६-२८](rc://*/tn/help/jhn/01/26)
|
||
* [यूहन्ना ३ः२५-२६](rc://*/tn/help/jhn/03/25)
|
||
* [लूका ३ः३](rc://*/tn/help/luk/03/03)
|
||
* [मत्ती ३ः६](rc://*/tn/help/mat/03/06)
|
||
* [मत्ती ३ः१३-१५](rc://*/tn/help/mat/03/13)
|
||
* [मत्ती ४ः१४-१६](rc://*/tn/help/mat/04/14)
|
||
* [मत्ती १९ः१-२](rc://*/tn/help/mat/19/01)
|
||
|
||
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
|
||
|
||
* __[१५ः२](rc://*/tn/help/obs/15/02)__ प्रतिज्ञाको देशमा प्रवेश गर्न इस्राएलीहरूले __यर्दन__ नदी पार गर्नुपर्यो ।
|
||
* __[१५ः३](rc://*/tn/help/obs/15/03)__ मानिसहरूले __यर्दन__ नदी पार गरेपछि शक्तिशाली सहर यरीहोमाथि कसरी आक्रमण गर्ने भनी परमेश्वरले यहोशूलाई बताउनुभयो ।
|
||
* __[१९ः१४](rc://*/tn/help/obs/19/14)__ एलियाले तिन (नामान) लाई __यर्दन__ नदीमा सात पटक डुबुल्की मार्न लगाए ।
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: H3383, G24460
|