26 lines
1.7 KiB
Markdown
26 lines
1.7 KiB
Markdown
# योराम
|
||
|
||
## परिभाषा:
|
||
|
||
योरामलाई यहोराम पनि भनिन्छ । आहाब र ईजेबेलका छोरा तिनी इस्राएलका राजा थिए ।
|
||
|
||
* योरामले त्यही समयमा शासन गरेका थिए जुन बेला यहूदाका राजा यहोरामले शासन गरेका थिए ।
|
||
* योराम एक दुष्ट राजा थिए जसले झुटा देवको पूजा गरे र इस्राएललाई पाप गर्न लगाए ।
|
||
* इस्राएलका राजा योरामले अगमवक्ता एलिया र ओबदियाहको समयमा पनि शासन गरे।
|
||
* दाऊद राजा हुदाँ योराम नाउँ गरेका अर्का मानिसह हमातका राजा तोउका छोरा थिए।
|
||
|
||
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)
|
||
|
||
(हेर्नुहोस्ः आहाब, दाऊद, एलिया, हमात, यहोराम, इस्राएलको राज्य, यहूदा, ओबदिया, अगमवक्ता)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ इतिहास ३ः१०-१२
|
||
* २ इतिहास २२ः४-५
|
||
* २ राजा १ः१७
|
||
* २ राजा ८ः१६
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H3088, H3141, G24960
|