ne_tw/bible/names/joppa.md

26 lines
1.7 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# योप्पा
## परिभाषा:
बाइबलको समयमा योप्पा सहर भूमध्य सागरको तटमा अवस्थित एउटा महत्त्वपूर्ण वाणिज्यसम्बन्धी बन्दरगाह थियो । यो यरूशलेमबाट करिब ३० माइल उत्तर पश्‍चिममा पर्थ्यो ।
* प्राचीन योप्पाको क्षेत्र भनेको वर्तमान सहर जाफा हो । यो अहिले तेल अभिभ सहरको भाग बनेको छ ।
* पुरानो करारमा योना यही सहरमा जहाजमा चढीमा तर्शिश गएका थिए ।
* नयाँ करारमा तबीता नाउँ गरेकी ख्रीष्‍टियान स्‍त्री योप्‍पामा मरिन र पत्रुसले तिनलाई पुनः जीवित पारेका थिए ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः समुन्द्र, यरूशलेम, शारोन, तर्सिश)
## बाइबलका सन्दर्भहरूः
* प्रेरित ०९:३७
* प्रेरित १०:८
* प्रेरित ११:४-६
* प्रेरित ११:११
* योना ०१:१-३
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H3305, G24450