24 lines
1.7 KiB
Markdown
24 lines
1.7 KiB
Markdown
# जोनाथन
|
||
|
||
## परिभाषा:
|
||
|
||
यो “जोनाथन” नाउँ पुरानो करारमा धेरै पटक प्रयुक्त हुन्छ । यसको अर्थ हुन्छ‒ “यहोवेले दिनुभएको छ ।”
|
||
|
||
* जोनाथन नाउँ गरेका सबैभन्दा परिचित मानिस राजा शाऊलका जेठा छोरा थिए । तिनी दाऊदका सबैभन्दा घनिष्ठ मित्र थिए ।
|
||
* पुरानो करारमा उल्लिखित जोनाथन नाउँ गरेका अन्य मानिसहरू यस प्रकार छन्ः मोशाका नाति, राजा दाऊदका भतिजो, दाऊदको सेवा गर्ने पूजाहारी अबियाथारका छोरा, सचिव जसको घरमा यर्मियालाई थुनिएको थियो र अन्य धेरै ।
|
||
|
||
(हेर्नुहोस्ः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः अबियाथार, दाऊद, मोशा, यर्मिया, पूजहारी, शाऊल (पु.क), लेखक)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ राजा १ः४१-४२
|
||
* १ शामूएल १४ः१
|
||
* १ शामूएल २०ः२
|
||
* २ शामूएल १ः३-५
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H3083, H3129
|