ne_tw/bible/names/jonah.md

29 lines
2.5 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# योना
## परिभाषा:
योना पुरानो करारमा एक हिब्रू अगमवक्‍ता थिए ।
* कसरी परमेश्‍वरले योनालाई निनवेमा पठाउनुभयो भनी योनाको पुस्तकले बताउँछ ।
* निनवेमा गई त्यहाँका मानिसहरूलाई पापबाट फर्कन घोषणा गर्न परमेश्‍वरले योनालाई बताउनुभयो ।
* योनाले इन्कार गरे र तिनी एउटा जहाज चढेर अर्कै देश गए ।
* परमेश्‍वरले त्‍यो जहाजमा ठूलो आधिँ ल्‍याउनुभयो।
* योनाले जहाजमा यात्रा गरिरहेका मानिसहरूलाई आफू परमेश्‍वरबाट भागिरहेको कुरा बताए र तिनीहरूले उनलाई समुन्‍द्रमा फालिदिने सुझाव दिए। जब तिनीहरूले त्‍यसो गरे, आधीँ शान्‍त भयो र त्‍यहाँ भएका मानिसहरूले परमप्रभुलाई बलिदान चढाए।
* योनालाई एउटा ठुलो माछाले निल्यो र तिनी त्‍यो माछाको पेट भित्र तीन दिन र रान सम्‍म बसे।
* त्य‍सपछि, योना निनवेमा गए र त्‍यहाँका मानिसहरूलाई प्रचार गरे र मानिसहरूले एकअर्कालाई हिंसक व्‍यवहार गर्न छोडे।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः अनाज्ञाकारी, निनवे, फर्कनु)
## बाइबलका सन्दर्भहरूः
* योना ०१:१-३
* लूका ११:२९-३०
* मत्ती १२:३८-४०
* मत्ती १६:३-४
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H3124, G24950