ne_tw/bible/names/johnmark.md

28 lines
2.0 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# यूहन्‍ना मर्कूस
## परिभाषा:
मर्कूस पनि भनेर चिनिने यूहन्‍ना मर्कूस पावलका मिसनरी यात्राहरूमा तिनीसँगै यात्रा गर्ने मानिसहरूमध्ये एक थिए । तिनी मर्कूसको सुसमाचारका लेखक हुनुपर्छ ।
* पहिलो मिसनरी यात्रामा यूहन्‍ना मर्कूस र तिनका भतिजा बारनाबास पावलसँगै गएका थिए ।
* पत्रुसलाई झ्यालखानामा राखिँदा त्यहाँका विश्‍वासीहरू यूहन्‍ना मर्कूसकी आमाको घरमा जम्मा भई तिनको लागि प्रार्थना गर्दै थिए ।
* मर्कूस येशूका बार्‍हमध्ये एक थिएनन्, तर पावल र पत्रुस दुवैले तिनलाई सिकाएका थिए र तिनले तिनीहरूसँगै सेवा गरे ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः पावल, शाऊल, बारनाबास)
## बाइबलका सन्दर्भहरूः
* २ तिमोथी ०४:११-१३
* प्रेरित १२:२४-२५
* प्रेरित १३:४-५
* प्रेरित १३:१३-१५
* प्रेरित १५:३६-३८
* प्रेरित १५:३९-४१
* कलस्सी ०४:१०-११
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: G24910, G31380