ne_tw/bible/names/joel.md

26 lines
1.8 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# योएल
## परिभाषा:
योएल एक अगमवक्‍ताको थिए, जो सम्भवतः यहूदाका राजा योआशको शासनकालमा बाँचेका थिए। पुरानो करारमा योएल नाउँ भएका अरू धेरै मानिसहरू पनि थिए।
* योएलको पुस्तक पुरानो करारको बार्‍हवटा साना अगमवक्‍तामध्ये एउटा हो। ।  ती बार्‍हवटा पुस्तक पुरानो करारको अन्तिम भाग हुन् ।
* योएल अगमवक्‍ताको बारेमा हामीसित भएको एउटै मात्र व्यक्‍तिगत जानकारी भनेको तिनका पिता पतुएल थिए ।
* पेन्तिकोसको दिनमा पत्रुसले प्रवचना दिँदा तिनले योएलको पुस्तकबाट उद्धृत गरे ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः योआश, यहूदा, पेन्तिकोस)
## बाइबलका सन्दर्भहरूः
* १ इतिहास ६ः३३-३५
* १ शामूएल ८ः१-३
* प्रेरित ०२:१६
* एज्रा १०ः४३
* योएल १ः२
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H3100, G24930