ne_tw/bible/names/joash.md

32 lines
2.8 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# योआश
## परिभाषा:
योआश पुरानो करारमा केही मानिसहरूका नाउँ थिए ।
* एक जना योआश इस्राएली उद्धारकर्ता गिदोनका पिता थिए ।
* योआश नाउँ गरेका अर्का मानिस याकूबका कान्छा छोरा बेन्यामीनका सन्तान थिए ।
* सबैभन्दा परिचित योआश सात वर्षको उमेरमा यहूदाका राजा बने । तिनी यहूदाका राजा अहज्याहका छोरा थिए । तिनका पिताको हत्या गरिएको थियो ।
* योआश बालकै छँदा तिनका आफन्तले तिनलाई मारिनबाट बचाएकी थिइन् । तिनी राजा अभिषेक हुने उमेरसम्म नआइपुञ्‍जेलसम्म उनले तिनलाई लुकाइराखिन् ।
* आफ्नो शासनको आरम्भमा राजा योआशले परमेश्‍वरको आज्ञा माने । तर पछि तिनले परमेश्‍वरको आज्ञा मानेनन् र इस्राएलीहरूले फेरि मूर्तिहरूको पूजा गर्न लागे ।
* युद्धमा घाइते भएपछि राजा योआशलाई धोका दिइयो र तिनकै दुई जना कर्मचारीले तिनको हत्या गरे ।
* तिनकै समयतिर इस्राएलमाथि शासन गर्ने यहोआशभन्दा यिनी फरक राजा हुन् भनी ख्याल राख्‍नुहोस् ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस् । )
(हेर्नुहोस्ः अहज्‍याह, वेदी, बेन्‍जामिन, झूटा देवता, गिदोन, उच्‍च स्‍थानहरू, झूटा देवता)
## बाइबलका सन्दर्भहरूः
·
* १ इतिहास ३ः१०-१२
* २ इतिहास १८ः२५-२७
* २ राजा ११ः३
* आमोस १ः१
* न्‍यायकर्ता ६ः११-१२
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H3101, H3135