26 lines
2.0 KiB
Markdown
26 lines
2.0 KiB
Markdown
# यिजरेल
|
||
|
||
## परिभाषा:
|
||
|
||
यिजरेल इस्साखार कुलको इलाकामा पर्ने एउटा महत्त्वपूर्ण इस्राएली सहर थियो । यो खारा समुद्रबाट दक्षिण-पश्चिममा अवस्थित थियो ।
|
||
|
||
* मगिद्दोको मैदानमा यिजरेल सहर पश्चिमी केन्द्रबिन्दु थियो र यसलाई यिजरेलको बेँसी पनि भनिन्थ्यो ।
|
||
* इस्राएलका केही राजाहरूले यहाँ आफ्ना दरबार बनाएका थिए ।
|
||
* नाबोतको दाखबारी यिजरेलमा नै पर्थ्यो र यो राजा आहाबको दरबार नजिकै थियो । एलिया अगमवक्ताले त्यहाँ आहाबको विरुद्धमा भविष्यवाणी गरे ।
|
||
* आहाबकी पत्नी ईजेबेल यिजरेलमा नै मारिई ।
|
||
* केही युद्धहरूलगायत अन्य धेरै महत्त्वपूर्ण घटनाहरू यही सहरमा घटे ।
|
||
|
||
(हेर्नुहोस्ः आहाब, एलिया, इस्साखार, यिजरेल, दरबार, खारा समुद्र, मृत सागर)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ राजा ४ः१२
|
||
* १ शामूएल २५ः४३-४४
|
||
* २ राजा ८ः२८-२९
|
||
* २ शामूएल २ः१-३
|
||
* न्यायकर्ता ६ः३३
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H3157, H3158, H3159
|