27 lines
1.8 KiB
Markdown
27 lines
1.8 KiB
Markdown
# ईजेबेल
|
||
|
||
## परिभाषा:
|
||
|
||
ईजेबेल इस्राएलका राजा आहाबकी दुष्ट पत्नी थिई ।
|
||
|
||
* ईजेबेलले आहाब र बाँकी इस्राएललाई मूर्तिहरूको पूजा गर्न प्रभाव पारी ।
|
||
* त्यसले परमेश्वरका कैयौँ अगमवक्ताहरूलाई पनि मारी ।
|
||
* आहाबले नाबोतको दाखबारी हडप्न सकोस् भन्नाका लागि त्यसले निर्दोष मानिस नाबोतलाई पनि मार्न लगाई ।
|
||
* आफूले गरेका सबै दुष्ट कुराको कारणले गर्दा अन्त्यमा ईजेबेल मारिई । त्यो कसरी मर्ने थिई भनी एलियाले भविष्यवाणी गरेका थिए र तिनको भविष्यवाणीमुताबिक नै त्यो मरी ।
|
||
|
||
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस् । )
|
||
|
||
(हेर्नुहोस्ः आहाब, एलिया, मूर्ति, मूर्तिपूजक)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ राजा १६ः३१-३३
|
||
* १ राजा १९ः१-३
|
||
* २ राजा ९ः७
|
||
* २ राजा ९ः३१
|
||
* प्रकाश २ः२०
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H0348, G24030
|