26 lines
1.9 KiB
Markdown
26 lines
1.9 KiB
Markdown
# यिशै
|
||
|
||
## तथ्यहरूः
|
||
|
||
यिशै राजा दाऊदका पिता अनि रूथ र बोअजका नाति थिए ।
|
||
|
||
* यिशै यहूदा कुलका थिए ।
|
||
* उनी "एप्राती" थिए, जसको अर्थ उनी एप्राता क्षेत्रका थिए । बेथलेहेम सहर एप्राता क्षेत्रमा अवस्थित थियो ।
|
||
* "यिशैको वंश" बाट आउने "मुना" वा "हागाँ" र फलाउने फलबारे यशैयाले अगमवक्ताले अगमवाणी गरेका थिए । यसले येशूलाई जनाउँछ, जो यिशैका सन्तानबाट हुनुहुन्थ्यो ।
|
||
|
||
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
|
||
|
||
(यो पनि हेर्नुहोस्: [बेथलेहेम](../names/bethlehem.md), [बोअज](../names/boaz.md), [सन्तान](../other/descendant.md), [येशू](../kt/jesus.md), [राजा](../other/king.md), [अगमवक्ता](../kt/prophet.md), [रूथ](../names/ruth.md), [इस्राएलका बाह्र कुल](../other/12tribesofisrael.md))
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* [१ इतिहास २ः१२](rc://*/tn/help/1ch/02/12)
|
||
* [१ राजा १२ः१६](rc://*/tn/help/1ki/12/16)
|
||
* [१ शमूएल १६ः१](rc://*/tn/help/1sa/16/01)
|
||
* [लूका ३ः३२](rc://*/tn/help/luk/03/32)
|
||
* [मत्ती १ः४-६](rc://*/tn/help/mat/01/04)
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: H3448, G24210
|