ne_tw/bible/names/jericho.md

35 lines
3.2 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# यरीहो
## तथ्यहरूः
यरीहो कनान देशको एउटा शक्‍तिशाली सहर थियो । यो यर्दन नदीको पश्‍चिममा र खारा सागर(मृत सागर)को उत्तरमा अवस्‍थित थियो ।
* कनान देशका सबै मानिसहरूले जस्तै यरीहो सहरका मानिसहरूले पनि झुटो देवता पुज्थे ।
लाई कब्जा गर्न परमेश्‍वरले इस्राएलीहरूलाई आज्ञा दिनुभयो ।
* परमेश्‍वरले इस्राएलीहरूलाई जित्‍नू भनी भन्‍नुभएको कनान देशको पहिलो सहर थियो ।
* यहोशूले यरीहोको विरुद्धमा इस्राएलीहरूको नेतृत्व गर्दा यस सहरको पराजयमा तिनीहरूलाई मदत गर्न परमेश्‍वरले ठुलो आश्‍चर्यकर्म गर्नुभयो ।
(यो पनि हेर्नुहोस्: [कनान](../names/canaan.md), [यर्दन नदी](../names/jordanriver.md), [यहोशू](../names/joshua.md), [आश्‍चर्यकर्म](../kt/miracle.md), [खारासागर(मृतसागर)](../names/saltsea.md))
## बाइबलका सन्दर्भहरूः
* [१ इतिहास ६ः७८](rc://*/tn/help/1ch/06/78)
* [यहोशू २ः१-३](rc://*/tn/help/jos/02/01)
* [यहोशू ७ः२-३](rc://*/tn/help/jos/07/02)
* [लूका १८ः३५](rc://*/tn/help/luk/18/35)
* [मर्कूस १०ः४६-४८](rc://*/tn/help/mrk/10/46)
* [मत्ती २०ः२९-३१](rc://*/tn/help/mat/20/29)
* [गन्ती २२ः१](rc://*/tn/help/num/22/01)
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* __[१५ः१](rc://*/tn/help/obs/15/01)__ यहोशूले कनानी सहर __यरीहो__मा दुई जना गुप्‍तचर पठाए ।
* __[१५ः३](rc://*/tn/help/obs/15/03)__ मानिसहरूले यर्दन नदी पार गरेपछि शक्‍तिशाली सहर __यरीहो__माथि कसरी आक्रमण गर्ने भनी परमेश्‍वरले यहोशूलाई बताउनुभयो ।
* __[१५ः५](rc://*/tn/help/obs/15/05)__ त्यसपछि __यरोहो__को वरिपरि भएका पर्खालहरू भत्किए । परमेश्‍वरको आज्ञामुताबिक इस्राएलीहरूले सहरभित्र रहेको हरेक थोक नष्‍ट पारे ।
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: H3405, G24100