ne_tw/bible/names/jehu.md

30 lines
2.6 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# येहू
## परिभाषा:
येहू पुरानो करारमा दुई जना मानिसका नाउँ हुन् ।
* हनानीका छोरा येहू नाउँका एक जना मानिस इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापातको शासनकालमा अगमवक्‍ता थिए ।
* यहोशापातका छोरा येहू (वा वंश) इस्राएली सेनाका एक सेनापति थिए जसलाई अगमवक्‍ता एलिशाको आदेशद्वारा राजा अभिषेक गरिएको थियो।
* येहू नाउँका एक सेनापति पनि थिए, जो यहूदाका राजा बने र तिनले २८ वर्षसम्म शासन गरे ।
* तिनले आहाबसित सम्बन्धित दुई जना दुष्‍ट राजा (इस्राएलका योराम र यहूदाका अहज्याह) लाई पनि मारे ।
* येहूले दुष्‍ट रानी ईजेबेललगायत साविक राजा आहाबका सबै आफन्तहरूलाई मारे ।
* राजा येहूले सामरियामा बाल पूजा गर्ने सबै ठाउँहरू नष्‍ट गरे र बालका सबै अगवक्‍तहरूलाई मारे।
* राजा येहूले एकमात्र साचोँ परमेश्‍वर, यहोवाको सेवा गरे र अठ्ठाइस वर्षसम्‍म इस्राएलमाथि शासन गरे।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस् । )
(हेर्नुहोस्ः आहाब, अहज्याह, बाल, एलिशा, यहोशापात, येहू, ईजेबेल, योराम, यहूदा, सामरिया)
## बाइबलका सन्दर्भहरूः
* १ इतिहास ४ः३५
* १ राजा १६ः२
* २ इतिहास १९ः१-३
* २ राजा १०ः९
* होशे १ः४
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H3058