27 lines
1.7 KiB
Markdown
27 lines
1.7 KiB
Markdown
# यहोशापात
|
||
|
||
## परिभाषा:
|
||
|
||
यहोशापात पुरानो करारमा कम से कम दुई जनाको नाउँ छ ।
|
||
|
||
* यस नाउँ धारण गरेका निकै परिचित व्यक्ति राजा यहोशापात थिए, जो यहूदा राज्यमाथि शासन गर्ने चौथा राजा थिए ।
|
||
* तिनले यहूदा र इस्राएलका बिचमा शान्तिको पुनस्थापना गरे र झुटा देवहरूका वेदीहरूलाई भत्काइदिए ।
|
||
* अर्का यहोशापात राजा दाऊद र राजा सोलोमनका लागि प्रशासनिक सहयोगी थिए ।
|
||
|
||
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः पूजाहारी, पूजाहारीको वेदी, दाऊद, सोलोमन, यहूदा, इस्राएल, इस्राएलीहरू, इस्राएल जाति, झुटो देव, विदेशी देव, देव, देवी)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ इतिहास ३ः१०-१२
|
||
* १ राजा ४ः१७
|
||
* २ इतिहास १७ः१
|
||
* २ राजा १ः१७
|
||
* २ शामूएल ८ः१५-१८
|
||
* मत्ती १ः७-८
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H3092, G24980
|