24 lines
1.8 KiB
Markdown
24 lines
1.8 KiB
Markdown
# यहोयादा
|
||
|
||
## परिभाषा:
|
||
|
||
यहोयादा एक पूजाहारी थिए जसले राजा अजर्याहका छोरा योआश राजा घोषित हुने उमेरको नहोउञ्जेलसम्म तिनलाई लुकाएर राख्न मदत गरे ।
|
||
|
||
* जवान योआशलाई मानिसहरूले मन्दिरमा राजा घोषणा गर्दा यहोयादाले तिनको सुरक्षाको लागि सैयौँ अङ्गरक्षकहरू तैनाथ गरे ।
|
||
* झुटो देवता बालका सबै वेदीहरूलाई भत्काउन यहोयादाले मानिसहरूलाई अगुवाइ गरे ।
|
||
* आफ्नो बाँकी जीवनभर पूजाहारी यहोयादाले राजा योआशलाई परमेश्वरप्रति आज्ञाकारी हुन र मानिसहरूमाथि बुद्धिमानीपूर्वक शासन गर्न सल्लाह दिए ।
|
||
* यहोयादा नाउँ गरेका अर्का मानिस बनायाहका पिता थिए ।
|
||
|
||
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः अजर्याह, बाल, बनायाह, योआश)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* २ राजा ११ः४
|
||
* २ राजा १२ः१-३
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H3077
|