26 lines
1.5 KiB
Markdown
26 lines
1.5 KiB
Markdown
# यहोयाकीन
|
||
|
||
## परिभाषा:
|
||
|
||
यहोयाकीन एक राजा थिए जसले यहूदा राज्यमाथि शासन गरे ।
|
||
|
||
* यहोयाकीन राजा हुँदा तिनी १८ वर्षका थिए । तिनले केवल तिन महिना राज्य गरे, र त्यसपछि तिनी बेबिलोनी सेनाद्वारा कब्जा गरिएर बेबिलोनमा लगिए ।
|
||
* तिनको छोटो शासनकालमा तिनले आफ्ना हजुरबुबा राजा मनश्शे र आफ्ना पिता राजा यहोयाकीमले गरेझैँ दुष्ट कुराहरू गरे ।
|
||
|
||
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः बेबिलोन, यहोयाकीम, यहूदा, मनश्शे)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* २ इतिहास ३६ः८
|
||
* २ राजा २४ः१५-१७
|
||
* एस्तर २ः६
|
||
* इजकिएल १ः१-३
|
||
* यर्मिया २२ः२४
|
||
* यर्मिया ३७ः१
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H3078, H3112, H3204, H3659
|