26 lines
1.4 KiB
Markdown
26 lines
1.4 KiB
Markdown
# यबूसीहरू, यबूस
|
||
|
||
## परिभाषा:
|
||
|
||
यबूसीहरू एउटा जाति थिए, जो कनान देशमा बस्थे । तिनीहरू कनानका छोरा हामका सन्तानहरू थिए ।
|
||
|
||
* यबूसीहरू यबूस सहरमा बस्थे । राजा दाऊदले यस सहरलाई कब्जा गरेपछि यसको नाउँ यरूशलेम राखियो ।
|
||
* शालेमका राजा मल्कीसेदेक सम्भवतः यबूस सहरका थिए ।
|
||
|
||
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः कनान, कनानी, हाम, यरूशलेम, मल्कीसेदेक, अन्य)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १इतिहास १ः१४
|
||
* १ राजा ९ः२०-२१
|
||
* प्रस्थान ३ः७-८
|
||
* उत्पत्ति १०:१५-१८
|
||
* यहोशू ३ः९-११
|
||
* न्यायकर्ता १ः२०-२१
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H2982, H2983
|