ne_tw/bible/names/jamessonofzebedee.md

28 lines
3.0 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# याकूब (जब्दियाका छोरा)
## तथ्यहरूः
जब्दियाका छोरा याकूब येशूका बाह्र प्रेरितमध्ये एक थिए । तिनका यूहन्‍ना नाउँ गरेका एक जना भाइ थिए र तिनी पनि येशूका प्रेरितहरूमध्ये एक थिए ।
* याकूब र तिनका भाइ यूहन्‍नाले तिनीहरूका पिता जब्दियासँगै माछा मार्ने काम गर्थे ।
* याकूब र यूहन्‍नालाई “गर्जनका छोराहरू” उपनाम दिइएको थियो, सायद, तिनीहरू चाँडै नै रिसाउने भएकाले हुन सक्छ ।
* पत्रुस, याकूब र यूहन्‍ना येशूका सबैभन्‍दा नजिकका चेलाहरू थिए साथै येशू एलिया र मोशासगँ पहाडको टुप्‍पोमा हुँनुहुँदा  र येशूले मरेको सानी ठिटीलाई जीवित पार्ने जस्ता आश्‍चार्यपूर्ण घटनाहरू हुँदा उहाँसँगै थिए ।
* यी याकूब बाइबलमा पुस्तक लेख्‍ने याकूबभन्दा फरक हुन् । ती दुई जना फरक-फरक मानिसहरू थिए भनी प्रस्ट पार्न केही भाषाहरूले तिनीहरूका नाउँ नै फरक किसिमले लेख्‍नुपर्ने हुन सक्छ ।
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यो पनि हेर्नुहोस्: [प्रेरित](../kt/apostle.md), [एलिया](../names/elijah.md), [याकूब (येशूका भाइ)](../names/jamesbrotherofjesus.md), [याकूब (अल्फयसका छोरा)](../names/jamessonofalphaeus.md), [मोशा](../names/moses.md))
## बाइबलका सन्दर्भहरूः
* [लूका ९ः२८-२९](rc://*/tn/help/luk/09/28)
* [मर्कूस १ः१९-२०](rc://*/tn/help/mrk/01/19)
* [मर्कूस १ः२९-३१](rc://*/tn/help/mrk/01/29)
* [मर्कूस ३ः१७](rc://*/tn/help/mrk/03/17)
* [मत्ती ४ः२१-२२](rc://*/tn/help/mat/04/21)
* [मत्ती १७ः१-२](rc://*/tn/help/mat/17/01)
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: G23850