ne_tw/bible/names/issachar.md

25 lines
1.8 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# इस्साखार
## परिभाषा:
इस्साखार याकूबका पाँचौँ छोरा थिए । उनी लेआका पाचौँ छोरा थिए। तिनका सन्‍तानहरू इस्राएलका कुलहरू मध्‍ये एक भए।
* उनीबाट आएको कुललाई "इस्साखारको कुल" वा "इस्साखार" भनेर चिनि्‍थ्‍यो।
* इस्साखारको नामको अर्थ अज्ञात छ, तर यो एक हिब्रू शब्‍दसगँ मिल्‍दोजुल्‍दो छ जसको अर्थ "इनाम, किरायामा " भन्‍ने हुन्‍छ।
* इस्साखारको कुल गालील समुन्‍द्रको दक्षिण-पश्‍चिमको मध्‍य कनानमा बसोबास गरे। इस्साखारको सिमानामा नप्‍ताली, जबूलून, मनश्शे र गादको भूमिसगँ जोडिएको थियो।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः गाद, मनश्शे, नप्‍ताली, इस्राएलका बार्‍ह कुल, जबूलून)
## बाइबलका सन्दर्भहरूः
* उत्पत्ति ३०:१८
* प्रस्‍थान १ः१-५
* इजकिएल ४८ः२३-२६
* यहोशू १७ः१०
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H3485, G24660