27 lines
2.0 KiB
Markdown
27 lines
2.0 KiB
Markdown
# दाऊदको घराना
|
||
|
||
## तथ्यहरूः
|
||
|
||
“दाऊदको घराना” ले राजा दाऊका परिवार वा सन्तानहरूलाई जनाउँछ ।
|
||
|
||
* यसलाई “दाऊदका सन्तानहरू” वा “दाऊदको परिवार” वा “राजा दाऊदको वंश” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
|
||
* येशू दाऊदका सन्तान हुनुभएकाले उहाँ “दाऊदको घराना” को हिस्सा हुनुहुन्थ्यो ।
|
||
* कहिलेकाहीँ “दाऊदको घराना” वा “दाऊदको परिवार” ले दाऊदको परिवारमा बाँचिरहेका मानिसहरूलाई जनाउँछ ।
|
||
* कति पटक यो शब्दावलीले आम रूपमा पहिले मरिसकेका लगायतका तिनका सबै सन्तानहरूलाई जनाउँछ ।
|
||
|
||
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
|
||
|
||
(यो पनि हेर्नुहोस्: [दाऊद](../names/david.md), [सन्तान](../other/descendant.md), [घराना](../other/house.md), [येशू](../kt/jesus.md), [राजा](../other/king.md))
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* [२ इतिहास १०ः१९](rc://*/tn/help/2ch/10/19)
|
||
* [२ शमूएल ३ः६](rc://*/tn/help/2sa/03/06)
|
||
* [लूका १ः६९-७१](rc://*/tn/help/luk/01/69)
|
||
* [भजनसंग्रह १२२ः५](rc://*/tn/help/psa/122/005)
|
||
* [जकरिया १२ः७](rc://*/tn/help/zec/12/07)
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: H1004, H1732, G11380, G36240
|