ne_tw/bible/names/hosea.md

25 lines
2.1 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# होशे
## परिभाषा:
होशे इस्राएलका एक अगमवक्ता थिए, जसले ख्रीष्‍टको आगमनभन्दा करिब ७५० वर्षअगि भविष्यवाणी गरे ।
* तिनको सेवा-कार्य धेरै वर्षसम्म लम्बियो । तिनले यरोबाम, जकरिया, योताम, आहाज, होशिया, उज्जियाह र हिजकियाजस्ता राजाहरूको शासनकालमा सेवा गरे ।
* परमेश्‍वरले होशेलाई गोमेर नाउँ गरेकी वेश्यासित बिहे गर्न र ऊ होशेप्रति अविश्‍वासयोग्य रहे तापनि उसलाई प्रेम गरिरहन आज्ञा दिनुभयो ।
* यो परमेश्‍वरका अविश्‍वासयोग्य जाति इस्राएलप्रति उहाँको प्रेमको तस्बिर थियो ।
* होशेले इस्राएलका मानिसहरूका पापको कारणले तिनीहरूको विरुद्धमा अगमवाणी गरे । तिनले उनीहरूलाई मूर्तिपूजाहरूबाट फर्केर आउन चुनौती दिए ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)
(हेर्नुहोस्ः आहाज, हिजकिया, होशिया, यरोबाम, योताम, उज्जियाह, अजर्याह, जकरिया)
## बाइबलका सन्दर्भहरूः
* होशे १:१-२
* होशे  १ः३-५
* होशे १ः६-७
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H1954, G56170