ne_tw/bible/names/hivite.md

26 lines
1.7 KiB
Markdown

# हिव्वी
## परिभाषा:
हिव्वीहरू कनान देशमा बसोबास गर्ने सात मुख्य जातिमध्ये एक थिए ।
* यी सबै जातिहरूझैँ हिव्वीहरू पनि नोआका नाति कनानका सन्तानहरू थिए ।
* हिव्वी शकेमले याकूबकी छोरी दीनालाई बलत्कार गर्‍यो । त्यसैले, उनका दाजुहरूले बदलास्वरूप धेरै हिव्वीहरूलाई मारे ।
* यहोशूले इस्राएलीहरूलाई कनान देश कब्जा गर्न अगुवा गर्दा हिव्वीहरूमाथि विजय हासिल गर्नुको साटो तिनीहरूसित सम्झौता गर्न इस्राएलीहरूलाई छल गरियो ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)
(हेर्नुहोस्ः कनान, कनानी, हमोर, नोआ, शकेम)
## बाइबलका सन्दर्भहरूः
* २ इतिहास ८ः७-९
* प्रस्‍थान ३ः७-८
* उत्‍पत्ति ३४ः२
* यहोशू ९ः१-२
* न्‍यायकर्ता ३ः१-३
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स:H2340