28 lines
2.4 KiB
Markdown
28 lines
2.4 KiB
Markdown
# हित्ती
|
||
|
||
## परिभाषा:
|
||
|
||
हित्तीहरू हामका छोरा कनानका सन्तानहरू थिए । तिनीहरू हाल टर्की र प्यालेस्टाइन भनेर चिनिने क्षेत्रमा अवस्थित एउटा ठुलो साम्राज्य बने ।
|
||
|
||
* आफ्नी मृत पत्नी सारालाई गुफामा गाड्न अब्राहामले हित्ती एप्रोनबाट जग्गाको टुक्रा किने । अन्त्यमा अब्राहाम र तिनका केही सन्तानहरू पनि त्यही गुफामा गाडिए ।
|
||
* एसावले दुई हित्ती स्त्रीसित बिहे गरेकाले तिनका बुबा आमा दुःखित भए ।
|
||
* दाऊदका एक शक्तिशाली मानिसको नाउँ हित्ती उरियाह थियो ।
|
||
* सोलोमनले बिहे गरेका केही विदेशी स्त्रीहरू हित्तीहरू थिए । ती स्त्रीहरूले पूज्ने झुटा देवताहरूको कारणले तिनीहरूले सोलोमनको ह्दयलाई परमेश्वरबाट पर लगे ।
|
||
* हित्तीहरू शारीरिक र आत्मिक दुवै रूपमा अक्सर यहूदीहरूका लागि त्रास थियो ।
|
||
|
||
(हेर्नुहोस्ः सन्तान, एसाव, विदेशी, विदेश, परदेशी, हाम, शक्तिशाली, शक्ति, सोलोमन, उरियाह)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ राजा ९ः२०-२१
|
||
* प्रस्थान ०३:७-८
|
||
* उत्पत्ति २३:१०-११
|
||
* उत्पत्ति २५:९-११
|
||
* यहोशू १ः४-५
|
||
* नहेम्याह ९ः८
|
||
* गन्ती १३ः२७-२९
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H2850
|