24 lines
1.9 KiB
Markdown
24 lines
1.9 KiB
Markdown
# हेरोदियास
|
||
|
||
## तथ्यहरू:
|
||
|
||
बप्तिस्मा-दिने यूहन्नाको समयमा हेरोदियास यहूदीयाका हेरोद एन्टिपासकी पत्नी थिइन् ।
|
||
|
||
* सुरुमा हेरोदियास हेरोद एन्टिपासको भाइ फिलिपकी पत्नी थिइन्, तर पछि उसले अवैधानिक रूपमा हेरोद एन्टिपाससित बिहे गरिन् ।
|
||
* हेरोद र हेरोदियासको अवैधानिक बिहेको लागि बप्तिस्मा-दिने यूहन्नाले तिनीहरूलाई हप्काए । यही कारणले गर्दा हेरोदले तिनलाई झ्यालखानामा थुने र अन्त्यमा हेरोदियाको कारण शिर कटाएर तिनको हत्या गरे ।
|
||
|
||
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
|
||
|
||
(यो पनि हेर्नुहोस्: [हेरोद एन्टिपास](../names/herodantipas.md), [(बप्तिस्मा दिने) यूहन्ना](../names/johnthebaptist.md))
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* [लूका ३ः१९](rc://*/tn/help/luk/03/19)
|
||
* [मर्कूस ६ः१७](rc://*/tn/help/mrk/06/17)
|
||
* [मर्कूस ६ः२२](rc://*/tn/help/mrk/06/22)
|
||
* [मत्ती १४ः४](rc://*/tn/help/mat/14/04)
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: G22660
|