30 lines
2.8 KiB
Markdown
30 lines
2.8 KiB
Markdown
# हेरोद, हेरोद एन्टिपास
|
||
|
||
## तथ्यहरू:
|
||
|
||
येशूको जीवनकालमा, हेरोद एन्टिपास गालील प्रान्तलाई समेट्ने रोमी साम्राज्यको हिस्साको शासक थिए ।
|
||
|
||
* उनका पिता हेरोद महान्जस्तै, एन्टिपास पनि वास्तविक राजा नभए पनि तिनलाई कहिलेकाहीँ राजा भनी उल्लेख गरिन्छ ।
|
||
* हेरोद एन्टिपासले एस्राएलका एक-चौथाइ इलाकामाथि शासन गर्थे, त्यसैले तिनलाई “हेरोद टेट्रार्क" भनिन्थ्यो । देशको एक चौथाइ भागमा शासन गर्ने शसकलाई "टेट्रार्क" भनिन्थ्यो ।
|
||
* एन्टिपास तिनै हेरोद थिए, जसले बप्तिस्मा-दिने यूहन्नाको शिर काट्ने आज्ञा दिएका थिए ।
|
||
* येशूको क्रुसारोहणअघि उहाँलाई प्रश्न गर्ने हेरोद पनि यिनी नै थिए ।
|
||
* नयाँ करारका अन्य हेरोदहरूमा एन्टिपासका छोरा (अग्रिपा) र नाति (अग्रिपा द्वितीय) हुन् जसले प्रेरितहरूको समयमा शासन गरे ।
|
||
|
||
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
|
||
|
||
(यो पनि हेर्नुहोस्: [क्रुसमा टाँग्नु](../kt/crucify.md), [हेरोद महान्](../names/herodthegreat.md), [(बप्तिस्मा दिने) यूहन्ना](../names/johnthebaptist.md), [राजा](../other/king.md), [रोम](../names/rome.md))
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* [लूका ३ः१-२](rc://*/tn/help/luk/03/01)
|
||
* [लूका ३ः२०](rc://*/tn/help/luk/03/20)
|
||
* [लूका ९ः९](rc://*/tn/help/luk/09/09)
|
||
* [लूका १३ः३२](rc://*/tn/help/luk/13/32)
|
||
* [लूका २३ः९](rc://*/tn/help/luk/23/09)
|
||
* [मर्कूस ६ः२०](rc://*/tn/help/mrk/06/20)
|
||
* [मत्ती १४ः२](rc://*/tn/help/mat/14/02)
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: G22640, G22650, G22670
|