28 lines
1.9 KiB
Markdown
28 lines
1.9 KiB
Markdown
# हेब्रोन
|
||
|
||
## परिभाषा:
|
||
|
||
हेब्रोन यरूशलेमबाट करिब २० माइल दक्षिणमा अवस्थित एउटा सहर थियो । यो उच्च ठाउँमा चट्टानका पर्वतहरूमा खडा थियो ।
|
||
|
||
* अब्रामको समयमा लगभग २,००० ख्रीष्टपूर्वतिर नै यो सहर निर्माण गरिएको थियो । पुरानो करारमा अभिलिखित ऐतिहासिक विवरणहरूमा यसको धेरै पटक उल्लेख गरिएको छ ।
|
||
* राजा दाऊदको जीवनमा हेब्रोनको महत्त्वपूर्ण भूमिका रहेको थियो । अब्शालोमलगायत तिनका केही छोराहरू त्यहीँ नै जन्मेका थिए ।
|
||
* करिब ख्रीष्टाब्द ७० मा रोमीहरूद्वारा यस सहरलाई नष्ट पारियो ।
|
||
|
||
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः अब्शालोम)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* २ शामूएल २ः१०-११
|
||
* उत्पत्ति १३:१६-१८
|
||
* उत्पत्ति २३:१-२
|
||
* उत्पत्ति ३५:२६-२७
|
||
* उत्पत्ति ३७:१२-१४
|
||
* न्यायकर्ता १ः१०
|
||
* गन्ती १३ः२२
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H2275, H2276
|