27 lines
1.4 KiB
Markdown
27 lines
1.4 KiB
Markdown
# हारान
|
||
|
||
## परिभाषा:
|
||
|
||
हारान अब्राहामका भाइ र लोतका पिता थिए ।
|
||
|
||
* हारान एउटा नगरको नाउँ पनि थियो, जहाँ ऊर सहरदेखि कनान देशमा यात्रा गर्ने क्रममा अब्राम र तिनको परिवार केही समयको लागि बसे ।
|
||
* हारान नाउँ गरेका अर्का मानिस कालेबका छोरा थिए ।
|
||
* बाइबलमा हारान नाउँ गरेका तेस्रो मानिस लेवीका सन्तान थिए ।
|
||
|
||
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः अब्राहाम, कालेब, कनान, लेवीय, लेवी, लोत, तेरह, ऊर)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* २ राजा १९ः१२
|
||
* प्रेरित ०७:१-३
|
||
* उत्पत्ति ११:३१-३२
|
||
* उत्पत्ति २७:४३-४५
|
||
* उत्पत्ति २८:१०-११
|
||
* उत्पत्ति २९:४-६
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H2039
|