ne_tw/bible/names/hannah.md

24 lines
1.8 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# हन्‍नाह
## परिभाषा:
हन्‍नाह शमूएल अगमवक्ताका आमा थिइन् । उनी एल्कानाका दुई पत्‍नीमध्ये एक थिइन् ।
* हन्‍नाहले बच्‍चा जन्माउन सकेकी थिइनन्, जुन उनको लागि बडो शोकको कुरो थियो ।
* मन्दिरमा एक छोरो दिनुहोस् भनी हन्‍नाहले परमेश्‍वरलाई इमान्दरीपूर्वक प्रार्थना गरिन् । उनले ती छोरालाई परमेश्‍वरको सेवामा अर्पण गर्ने प्रतिज्ञा पनि गरिन् ।
* परमेश्‍वरले उनको अनुरोध सुन्‍नुभयो, र उपयुक्त समय आएपछि उनले शमूएललाई मन्दिरमा सेवाका लागि ल्याइन् ।
* त्यसपछि परमेश्‍वरले हन्‍नाहलाई अन्य सन्तानहरू पनि दिनुभयो ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः गर्भ धारण गर्नु, गर्भ धारण, शमूएल)
## बाइबलका सन्दर्भहरूः
* १ शामूएल १ः१-२
* १ शामूएल २ः१
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H2584