26 lines
1.5 KiB
Markdown
26 lines
1.5 KiB
Markdown
# हमोर
|
||
|
||
## परिभाषा:
|
||
|
||
हमोर एक कनानी थिए । याकूब र तिनको परिवार सुक्कोत नजिकै बस्दा हमोर शकेम सहरमा बस्थे ।
|
||
|
||
* याकूबले हमोरका छोराहरूबाट आफ्नो परिवारको अन्त्येष्टिको लागि जग्गा किने ।
|
||
* तिनीहरू त्यहाँ हुँदा हमोरका छोरा शकेमले याकूबकी छोरी दीनालाई बलत्कार गरे ।
|
||
* दीनाका दाजुहरूले हमोरको परिवारसँग बदला लिई शकेममा भएका सबै पुरुषहरूलाई मारे ।
|
||
|
||
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः कनान, कनानी, याकूब, शेकेम, सुक्कोत)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* प्रेरित ०७:१४-१६
|
||
* उत्पत्ति ३४ः२
|
||
* उत्पत्ति ३४ः२१
|
||
* यहोशू २४ः३२-३३
|
||
* न्यायकर्ता ९ः२८
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H2544
|