25 lines
1.7 KiB
Markdown
25 lines
1.7 KiB
Markdown
# हाम
|
||
|
||
## परिभाषा:
|
||
|
||
हाम नोआका तिन जना छोरामध्ये माहिला थिए ।
|
||
|
||
* सारा पृथ्वीलाई ढाक्ने विश्वव्यापी जलप्रलयको समयमा हाम र तिनका दाजुभाइ नोआसँगै जहाजमा थिए । तिनीहरू सबैका पत्नीहरू पनि तिनीहरूसँगै जहाजमा गएका थिए ।
|
||
* जलप्रलयपश्चात् एउटा यस्तो अवसर आयो, जहाँ हामले आफ्ना पिता नोआलाई ज्यादै अनादर गर्दै थिए । परिणामस्वरूप नोआले हामका छोरा कनान र तिनका सबै सन्तानहरूलाई सराप थिए, जो अन्त्यमा कनानीहरू भनेर चिनिन पुगे ।
|
||
|
||
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः नोआको जहाज, कनान, अनादर, अनादरयोग्य)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* उत्पत्ति ०५:३२
|
||
* उत्पत्ति ०६:९-१०
|
||
* उत्पत्ति ०७:१३-१४
|
||
* उत्पत्ति १०:१
|
||
* उत्पत्ति १०:१९-२०
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H2526
|