23 lines
1.6 KiB
Markdown
23 lines
1.6 KiB
Markdown
# हाग्गै
|
||
|
||
## परिभाषा:
|
||
|
||
यहूदीहरू बेबिलोनी निर्वासनबाट आफ्नो घरमा फर्केपछिको समयमा हाग्गै यहूदाका अगमवक्ता थिए ।
|
||
|
||
* हाग्गैले अगमवाणी बोलेको समयमा राजा उज्जियाहले यहूदामाथि शासन गर्दै थिए ।
|
||
* त्यस बेला जकरिया अगमवक्ताले पनि अगमवाणी बोल्दै थिए ।
|
||
* मन्दिर पुनर्निर्माणको निम्ति हाग्गै र जकरियाले यहूदीहरूलाई प्रेरित गरे, जुन मन्दिरलाई राजा नबूकदनेसरको समयमा बेबिलोनीहरूले नष्ट पारेका थिए ।
|
||
|
||
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)
|
||
|
||
(हेर्नुहोस्ः बेबिलोन, बेबिलोनी, यहूदा, यहूदा राज्य, नबूकदनेसर, उज्जियाह, अजर्याह, जकरिया)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* एज्रा ५ः१-२
|
||
* एज्रा ६ः१३-१५
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H2292
|