ne_tw/bible/names/hagar.md

30 lines
2.5 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# हागार
## परिभाषा:
हागार एक मिश्री स्‍त्री थिई, जो साराईकी व्‍यक्‍तिगत कमारी थिई ।
* साराईले बच्‍चा जन्माउन नसक्दा आफ्ना पति अब्रामले हागारबाट बच्‍चा जन्माऊन् भनेर उनले हागारलाई पतिकहाँ पठाए ।
* हागार गर्भवती भई, र त्यसले अब्रामको छोरो इश्माएललाई जन्माई ।
* हागारले मरुभूमिमा कष्‍ट भोग्दा परमेश्‍वरले त्यसलाई सम्झनुभयो, र त्यसका सन्तानहरूलाई आशिष् दिने प्रतिज्ञा गर्नुभयो ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः अब्राहाम, अब्राम, सन्तान, इश्माएल, सारा, साराई, नोकर, दास, दासत्व)
## बाइबलका सन्दर्भहरूः
* गलाती ४ः२५
* उत्पत्ति १६ः१-४
* उत्पत्ति २१ः९
* उत्पत्ति २५:१२
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (०५-०१) त्यसैले, अब्रामकी पत्‍नी साराईले तिनलाई भनिन्, “परमेश्‍वरले मलाई छोराछोरी जन्माउन अनुमति नदिनुभएकोले र म छोराछोरी जन्माउनै नसक्‍ने गरी बुढी भएकीले यहाँ मेरी नोकर्नी हागार छे । उसलाई पनि बिहे गर्नुहोस्, ताकि उसले मेरो लागि बच्‍चा जन्माओस् ।”
* (०५-०२) हागारले बालक जन्माई, र अब्रामले तिनको नाउँ इश्माएल राखे ।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H1904