ne_tw/bible/names/habakkuk.md

22 lines
1.8 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# हबकूक
## परिभाषा:
हबकूक पुरानो करारका एक अगमवक्ता थिए, जो यहूदामाथि शासन गर्ने राजा यहोयाकीमको समयतिर बाँचेका थिए । यर्मिया अगमवक्ता पनि यही समतिर नै बाँचेका थिए ।
* बेबिलोनीहरूले यरूशलेममाथि विजय हासिल गरी यहूदाका कैयौँ मानिसहरूलाई निर्वासनमा लैजाँदा, ६०० ख्रीष्‍टपूर्वतिर यी अगमवक्ताले हबकूकको पुस्तक लेखे ।
* कसरी कल्दीहरू (बेबिलोनीहरू) आएर यहूदाका मानिसहरूमाथि विजय हासिल गर्ने थिए भन्‍ने बारेमा परमेश्‍वरले हबकूकलाई भविष्यवाणी दिनुभयो ।
* यो हबकूकको एउटा निकै प्रसिद्ध भनाइ होः “धर्मी व्‍यक्‍ति उसको विश्‍वासद्वारा जिउनेछ ।”
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः बेबिलोन, बेबिलोनी, यहोयाकीम, यर्मिया)
## बाइबलका सन्दर्भहरूः
* हबकूक १ः२
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H2265