26 lines
2.1 KiB
Markdown
26 lines
2.1 KiB
Markdown
# ग्रिस/युनान
|
||
|
||
## परिभाषा:
|
||
|
||
नयाँ करारको समयमा ग्रिस रोमी साम्राज्यको एउटा प्रान्त थियो ।
|
||
|
||
* वर्तमान ग्रिस देशजस्तै यो एउटा प्रायद्धीपमा अवस्थित थियो जसका सिमानाहरू भूमध्य सागर, एजन समुद्र र आइनोएिन समुद्र थिए ।
|
||
* प्रेरित पावल ग्रिसका विभिन्न सहरहरूमा गए, र तिनले कोरिन्थ, थेसलोनिके, फिलिप्पी र सम्भवतः अन्य ठाउँहरूमा मण्डलीहरू स्थापना गरे ।
|
||
* ग्रिसका मानिसहरूलाई “ग्रिकहरू” भनिन्छ र तिनीहरूको भाषालाई “ग्रिक” भनिन्छ । धेरै यहूदीहरूलगायत अन्य रोमी प्रान्तका मानिसहरूले पनि ग्रिक बोल्थे ।
|
||
* कहिले काहीँ अन्यजातिलाई जनाउन “ग्रिक” शब्दको प्रयोग गरिएको छ ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः कोरिन्थी, अन्यजाति, ग्रीक, हिब्रू, फिलिप्पी, थेसलोनीका)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* दानिएल ८ः२१
|
||
* दानिएल १०ः२०-२१
|
||
* दानिएल ११ः१-२
|
||
* जकरीया ९ः१३
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H3120, G16710
|