26 lines
1.9 KiB
Markdown
26 lines
1.9 KiB
Markdown
# गोशेन
|
||
|
||
## परिभाषा:
|
||
|
||
गोशेन एउटा प्रदेशको नाउँ हो, जुन मिश्र देशको उत्तरी भागमा अवस्थित थियो ।
|
||
|
||
* योसेफ मिश्रमा शासक हुँदा तिनका पिता र तिनका दाजुहरू अनि तिनीहरूका परिवारहरू कनानमा आइपरेको अनिकालबाट बच्न गोशेनमा बस्न आए ।
|
||
* तिनीहरू र तिनीहरूका सन्तानहरू गोशेनमा ४०० वर्षभन्दा बढी समय राम्ररी बसे । तर त्यसपछि भने मिश्रका फारोले तिनीहरूलाई जबरजस्ती दासदासीहरू बनाए ।
|
||
* अन्ततः, गोशेनलाई छाडी यस दासत्वबाट छुटकारा पाऊन् भन्ने उद्देश्यले परमेश्वरले इस्राएलीहरूलाई मदत गर्न मोशालाई पठाउनुभयो ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः मिश्र, अनुकाल, मोशा, निल नदि)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* प्रस्थान ८ः२२-२४
|
||
* उत्पत्ति ४५ः११
|
||
* उत्पत्ति ४७ः२
|
||
* उत्पत्ति ५०ः७-९
|
||
* यहोशू १०ः४०-४१
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H1657
|