25 lines
1.7 KiB
Markdown
25 lines
1.7 KiB
Markdown
# गोल्यत
|
||
|
||
## परिभाषा:
|
||
|
||
गोल्यत पलिश्तीहरूको सेनामा अत्यन्तै अग्लो र ठुलो ज्यान भएको सिपाही थियो, जो दाऊदद्वारा मारियो ।
|
||
|
||
* गोल्यत दुईदेखि तिन मिटरसम्म अग्लो थियो । त्यसको ठुलो आकारको कारणले गर्दा त्यसलाई प्रायः बडेमान भनी उल्लेख गरिएको छ ।
|
||
* दाऊदसितभन्दा गोल्यतसित राम्रा हतियारहरू भए तापनि र त्यो तिनीभन्दा ठुलो भए तापनि, त्यसलाई पराजित गर्न परमेश्वरले दाऊदलाई शक्ति र क्षमता दिनुभयो ।
|
||
* दाऊदले गोल्यतमाथि जित हासिल गरेसँगै पलिश्तीहरूमाथि इस्राएलीहरूको विजय घोषणा गरियो ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः दाऊद, पलिश्ती)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ इतिहास २०ः४-५
|
||
* १ शामूएल १७ः४-५
|
||
* १ शामूएल २१ः८-९
|
||
* १ शामूएल २२ः९-१०
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H1555
|