26 lines
1.8 KiB
Markdown
26 lines
1.8 KiB
Markdown
# गिर्गाशीहरू
|
||
|
||
## परिभाषा:
|
||
|
||
गिर्गाशीहरू कनान देशमा गालील समुद्रको नजिकै बस्ने एउटा जाति थियो ।
|
||
|
||
* तिनीहरू हामका छोरा कनानका सन्तानहरू थिए । त्यसैले, “कनानीहरू” भनेर चिनिने धेरै जातिहरूमध्ये तिनीहरू एक थिए ।
|
||
* गिर्गाशीहरू र अन्य कनानी जातिहरूलाई पराजित गर्न परमेश्वरले इस्राएलीहरूलाई मदत गर्नुहुने थियो भनी उहाँले तिनीहरूलाई प्रतिज्ञा गर्नुभयो ।
|
||
* सबै कनानी जातिहरूले झैँ गिर्गाशीहरूले पनि झुटा देवताहरूलाई पुज्थे, र तिनीहरूको पुजाको हिस्साको रूपमा तिनीहरूले अनैतिक कामहरू गर्थे ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः कनान, हाम, नोआ)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ इतिहास १ः१४
|
||
* व्यवस्था ७ः१
|
||
* उत्पत्ति १०ः१६
|
||
* यहोशू ३ः९-११
|
||
* यहोशू २४ः११-१२
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H1622
|