27 lines
2.3 KiB
Markdown
27 lines
2.3 KiB
Markdown
# गिलगाल
|
||
|
||
## परिभाषा:
|
||
|
||
गिलगाल यरीहोको उत्तरमा पर्ने नगर थियो । कनान प्रवेशको लागि यर्दन नदी पार गरेपछि इस्राएलीहरूले पहिलो पटक यहीँ नै पाल टाँगेका थिए ।
|
||
|
||
* इस्राएलीहरूले भर्खरै पार गरेको यर्दन नदीको सुक्खा पिँधबाट लिइएका बाह् ओटा पत्थरलाई यहोशूले गिलगालमा खडा गरे ।
|
||
* एलिया र एलीशाले यर्दन पार गरी गिलगाल छाडे, जुन बेला एलिया स्वर्ग लगिए ।
|
||
* पुरानो करारमा अन्य केही ठाउँहरूलाई पनि “गिलगाल” भनिएको छ ।
|
||
* “गिलगाल” शब्दको अर्थ हुन्छ, “पत्थरहरूको वृत्त ।” सायद, यसले वृत्ताकार वेदी निर्माण गरिएको ठाउँलाई उल्लेख गथ्र्यो ।
|
||
* अङ्ग्रेजी भाषाको पुरानो करारमा यो शब्दसित प्रायः सधैँ आर्टिकल “द” (द गिलगाल) आउँछ । यसले यो कुनै विशेष ठाउँ नभएर कुनै ठाउँको बयान थियो कि भनी अङ्कित गर्दछ ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः एलिया, एलिशा, यरिहो, यर्दन नदी)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ शामूएल ७ः१५-१७
|
||
* २ राजा २ः१-१२
|
||
* होशे ४ः१५
|
||
* न्यायकर्ता २ः१
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H1537
|